Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पर्सा : तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो । कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन्। शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल…

Read More

काठमाडौँ: भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले…

Read More

मध्यपुरथिमि: दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समिति र भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरेको निर्णय गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठन गरेको व्यवस्थापन समिति भएपछि विवाद चुलिएको हो । पहिलाको समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले व्यापकरूपमा अनियमितता गरेको, कमिशनमा काम गराएको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले एक साताअघि श्रेष्ठ नेतृत्वको समिति खारेज गरेको गर्ने निर्णय गरेको थियो । श्रेष्ठ नेतृत्वको समिति भक्तपुर क्यान्सर अस्पतालमा जान सकेको छैन…

Read More

काठमाडौँ : सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए । सांसद बलराम बाँस्कोटाले भने , “राजतन्त्र समाप्त भइसक्यो । समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ । यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ ।” उनले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए । सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पु¥याउनेलाई कारवाही गर्ने माग…

Read More

काठमाडौंस् शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गरेकी छिन । ‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा निकिताले जाहेरी दर्ता गराएकी हुन। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो ९मंगलबार० रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै…

Read More

काठमाडौँ : श्रीलङ्कामा हुन लागेको एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) को एशिया कप क्रिकेटमा नेपालले उद्घाटन खेलमा आयोजक श्रीलङ्कासंग खेल्दैछ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् । त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल…

Read More

काठमाडौं: शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् । ‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुसन्धान र वयान…

Read More

काठमाडौँ : भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि…

Read More

काठमाडौं : अचेल सिनेमामा कुदेको देखिने चिल्ला महँगा कार नेपाली सडकमा हुइँकिन थालेका छन्। राम्रो आम्दानी हुने नेपालीले यी कार फिल्ममा हेर्नमात्र होइन, चढ्न थालेका छन्। पछिल्लो समय नेपालमा गाडी चढ्ने मोह बढ्दो छ। उपभोक्ताले आफ्नो आम्दानीअनुसार गाडी चढ्ने गरेका छन्। आम्दानी बढेसँगै मोटरसाइकलबाट कार चढ्ने बढेका छन्। उक्त संख्यासँगै महँगा गाडी चढ्ने उपभोक्ता बढ्दै छन्। नेपालमा गाडी बिक्रेताले पनि महँगा गाडीका विभिन्न मोडलको बिक्री बढाउँदै लगेका छन्। युरोप तथा अमेरिकामा बनेका प्रिमियम कार धमाधम नेपाल भित्रिन थालेका छन्। ल्यान्डरोभर, मर्सिडिज, अउडी, बीएमडब्लू, हम्मर, जगुआरलगायत चर्चित ब्रान्ड नेपाली सडकमा देखिन्छन्। खासगरी व्यावसायिक घराना र कूटनीतिक नियोगका व्यक्तिहरू…

Read More

काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्या लिमिटेडको आइपिओ शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्सेले आज जारी गरेको सूचना अनुसार १६ लाख ५० हजार आइपिओ शेयर सूचीकृत भएको हो । शेयर सूचीकृतपछि दोश्रो बजारमा किनबेच गर्न सकिनेछ । साउन १ गतेदेखि सबैको लघुवित्तले साधारण शेयर (आइपिओ) बिक्री गरेको थियो ।

Read More