Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ । आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो । सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिए । ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्रमुख रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको र विद्युत्…

Read More

काठमाडौं : महिन्द्राले मंगलबार नयाँ मोडेलका म्याक्सिमो एचडी सिरिजका गाडीहरु बजारमा ल्याएको छ । यस गाडी दुगड ब्रदर्श एण्ड सन्सको आधिकारिक डिलरहरुमा उपलब्ध हुनेछन । महिन्द्रा एण्ड महिन्द्रा प्रा.लिले नयाँ मोडेलको म्याक्सिमो हेभी ड्युटी सिरिजका यी गाडीहरु दुगड ब्रदर्श एण्ड सन्सको साझेदारीमा सार्वजनिक गरिएको हो । थुप्रै नयाँ सुधार र फिचरका साथ सार्वजनिक गरिएको यस गाडीलाई कम्पनीले ‘प्रोफिट ट्रक’को रुपमा बुझ्न आफ्ना ग्राहकहरुलाई भनेको छ । आठ पत्ता सस्पेन्सन र ८५० केजी भारबहन गर्न सक्ने क्षमता तथा २६ एचपिको इन्जिन पावर रहेको र लामो दुरीमा यसलाई गुडाउन मिल्ने भएकोले अनि ग्राहकलाई आफ्नो व्यवसायबाट बढी आर्जन गर्न सक्ने बनाउने भएकोले यसलाई…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रीउडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँभ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिए । नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु गरिएको छ, अब छिट्टै नै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान शुरु हुन्छ ।” क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ ।…

Read More

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छिन् । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन । सोअनुसार ‘नेपालरत्न’ विभूषण पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) का तर्फबाट उनका नाति सिद्धार्थ कोइराला तथा ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण निधिका तर्फबाट उनका सुपुत्र विमलेन्द्र निधिले ग्रहण गरेका थिए । यसैगरी महाउज्ज्वल राष्ट्रदीप विभूषण स्व शेख इद्रिस (रौतहट), स्व नोना…

Read More

काठमाडौँ: पूँजी बजारमा तीन दिनदेखि लगातार सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ३ दशमलब ९८ अंकले बढेर एक हजार २१० दशमलब २४ अंकमा पुगेको छ । आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले बढेको थियो । सबैभन्दा बढी होटल समूहको परिसूचक १६ दशमलब ०९ अंकले बढेको छ । विकास बैंक ६ दशमलब ३६ अंक, बाणिज्य बैंक ६ दशमलब ०४ अंक, निर्जिबन बीमा समूहको परिसूचक २ दशमलब ३ अंक र अन्य शुन्य दशमलब ९५ अंकले बढेको छ । यधपी, जलबिधुत ९ दशमलब ८ अंक र उत्पादन शुन्य दशमलब ७५ अंकले घटेको छ । नेपाल स्टक…

Read More

बेनी : बेनी–अर्थुङ्गे–पछै–जगन्नाथ–टोड्के पदमार्ग निर्माण योजनामा उपभोक्ताको योगदान शून्य रह्यो । पर्यटन विभागबाट विनियोजन भएको ३० लाख बजेटबाट बेनीको हुलाकचोक माथिबाट आँपरुखसम्म निर्माण भएको उक्त पदमार्ग योजनामा स्थानीयवासीले ५ लाख ७० हजार ५६६ रुपैयाँ बेहोर्नुपर्ने थियो । उपभोक्ता समितिले जनसहभागिताका लागि आह्वान गरे पनि योजनामा कसैबाट पनि जनसहभागिता बापतको सहयोग प्राप्त नभएको अध्यक्ष अमर बानियाँले बताए । “शहरी क्षेत्रमा जनश्रमदान जुटाएर काम गर्नै मुश्किल छ, यहाँ ठेकेदार र उपभोक्ता समितिले गर्ने निर्माण कामलाई एउटै रुपमा लिइने हुँदा उपभोक्ता समितिमार्फत हुने विकास निर्माण योजनामा न त श्रमदान जुट्छ न त जनसहभागिता नै,” अध्यक्ष बानियाँले भने । यो एक प्रतिनिधिमूलक उदाहरण मात्रै…

Read More

काठमाडौँ: मलेसियामा जारी एशिया कप क्रिकेट छनोट खेलमा आज नेपाल हङकङसामु तीन विकेटले पराजित भएको छ। यस पराजयसंगै नेपाल एशिया कप छनोट चरणबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल हङकङसामु ९५ रनमै अल आउट हुँदा ९६ रनको चुनौती हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउंदै भेटाएको हो । आजको खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने सोमपाल कामी र सगर पुनले एक एक विकेट लिए । हङकङका लागि सर्वाधिक अन्शुमनरथले ८२ बलमा ५२ रनको योगदान दिंदा टोलिलाई जितको बाटो तर्फ डोराएको हो । आजको खेल मलेसियाको बायुमास ओभल क्रिकेट ग्राउण्डमा खेलाइएको छ । नेपालका कप्तान पारस खड्काले…

Read More

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११४.२४ पैयाँ र खरीद दर ११३.६४ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न थालेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा…

Read More

काठमाडौँ: मलेसियामा जारी एशिया कप क्रिकेट छनोट खेलमा आज नेपालले आफ्नो अन्तिम खेलमा हङकङसामु ज्यादै निरिह प्रधर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल हङकङसामु ९५ रनमै अल आउट भए । यस चुनौतीसंगै नेपाल एशिया कप छनोटबाट अरु नतिजा कुर्न नपर्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ। आजको खेल नेपालले हङकङलाई कम्तिमा १५० रनको अन्तरमा हराउनु पर्ने झनै उल्टै नेपाल हङकङसामु निरीह प्रदर्शन गर्ने पुग्यो। नेपालले युएयी र ओमनबीचको खेल समेत कुर्न अन्परने भएको छ किनकी नेपाल हङकङसामु रन रेट मा निकै पछि परेको छ । नेपालका लागि कप्तान पारस खड्काले १४, ज्ञानेन्द्र मल्ल १२, आरिफ शेख १८ रन जोडेका…

Read More

टोक्यो:  जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्धहरु घोषणा गरेका थिए । इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्धहरु आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ । जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भएपनि…

Read More