Browsing: अर्थ/बाणिज्य

काठमाडौँ: तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको…

भीमदत्तनगर: प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश…

काठमाडौँ: गत वर्ष नेपालमा मरिचको आयात अस्वाभाविक दरमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार गत…

काठमाडौँ: नेपाल वायुसेवा निगमको ‘मकालु’ नाम दिइएको दोस्रो वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान निर्माण भएको…

काठमाडौ: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंक(एडिबी)का नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभबीच उर्जा क्षेत्रमा एशियाली विकास बैंकको…

काठमाडौँ: सेयर बजारमा आज बुधबार नेप्से परिशूचक संगै कारोबार रकममा पहिरो गएको छ । साताको शुरुवाती दिनमा सुधारको संकेत देखिएको…

काठमाडौँ: नेपाल आयल निगमले लकिङ प्रणाली जडान नगरेका ट्याङ्करहरुको तेल ढुवानी साउन एक गतेदेखि बन्द गरेको छ । इण्डियन आयल…

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले…

काठमाडौँ: दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात…