Browsing: ट्रेन्डिङ

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । …

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव…

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । …

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा अहिले सचिवालय बैठक बसिरहेको छ । पहिलो वरीयताका अध्यक्ष…

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन…

कोहलपुर : बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि घटनाको विरोध स्वरुप आज सोमबार कोहलपुरका…

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्दै छ । पहिलो वरीयताका अध्यक्ष…

बाँके:  कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको…

काठमाडौँ :बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली १३ औं दक्षिण एशियाली खेलकूद ९साग०को स्वर्ण दाबेदारका रुपमा फाइनलमा…