काठमाडौँ: खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । उनलाई भाइरल भाइरल ज्वरोका कारण हिजोदेखि (सोमबार) धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ।
मन्त्री मगरका प्रेस संयोजक सुकदेव चापागाईंका अनुसार उनको स्वस्था अहिले केहि सुधारदेखिएपनि अझै केहि दिन अस्पतालमा रहनु हुनेछ।
उनलाई डाक्टरले अझै तीन चार दिन आराम गर्न सुझाएको उनले बताए।
Facebook Comments Box