काठमाडौं: युरोप भ्रमण सकेर हिजो मात्रै फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अबको केहि हप्ताभित्र मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीमा पुगेका छन्।
प्रधामन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार अबको केहि हप्ताभित्र प्रम ओलीज्यू फेरबदल गर्ने कुरा गर्नु भएको छ जुन उहाँले बजेट पारित गरेपछि गरौँला भन्नु भएको थियो।
अहिले सरकारविरुद्ध नेकपाभित्रै र बिधेयक जारी गर्दा सरकारको कार्यशैलीप्रति जनता र आफ्नै कार्यकर्ता, र नेताहरुबीच मतभेद शिर्जन भएको छ। काठमाडौँ भोट बैंकको हिसाबले महत्त्वपूर्ण मानिएकोले पनि सरकार अहिले विवादित बनेको गुठि विधेयक सच्याउने तरखरमा छ।
Facebook Comments Box