काठमाडौं ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डले बैशाखमा संचालित परीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशित गर्ने छ।
बोर्डको बैठक अज सोमबार दिउँसो ४ बजेलाई डाँकिएको छ ।
परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।
Facebook Comments Box
