काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार विहान ग्राण्डी अस्पताल पुग्नु भएको छ ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आउनुभएको छ ।
Facebook Comments Box