काठमाडौँ: यसपाली काठमाडौँ-तराई/मधेस द्रुत मार्ग निर्माणका लागि सरकारल आगामी आवका लागि ८ अर्व ९३ करोड विनियोजन गरेको छ ।
चालु आव २०७६/७६ का लागि भने सरकारले १५ दशमलव १ अर्व विनियोजन गरेको थियो जसमध्य सेनाले उक्त कार्यको लागि खर्च गर्न नसकेर कुल १० अर्व ५२ करोड बजेट फिर्ता (सरेन्डर) गरेको थियो। यस्तै जम्मा ५ अर्वको मात्रै काम गरेको थियो।
सेनाले आव २०७६/७७ मा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट कार्य हुन नसक्दा विनियोजित रकम मध्ये जम्मा ५ अर्व मात्रै खर्च गर्न सकेको थियो।
Facebook Comments Box