काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो अन्तिम विश्व कप क्यालिफ़ाइङ्ग फुटबलमा अस्ट्रेलियासंग ३-० ले पराजित भएको छ। यो संगै नेपालले आफ्नो सबै खेल खेल्दै अव एसियाली छनोट खेलका लागि कुर्ने छ।
खेलको पहिलो हाफमै डिफेन्डर रोहित चन्दलाई रातो कार्ड मार्फत गुमाएको नेपालले खेलको मध्यदेखि राम्रो लय समताये पनि बलियो अस्ट्रेलियाली टीमसामु नेपालको केहि चलेन। नेपालले अस्ट्रेलियालाई ३ गोलमा मात्रै सीमित राक्न गोल्किपर किरण चेम्जोङ्गको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
Facebook Comments Box