काठमाडौँ: इंग्ल्याण्ड र स्कटल्याण्डबीच गयराती भएको युरोकप फुटबल खेलमा दुबैलाई गोलरहित बराबरी खेलेका छन् ।
इंग्ल्याण्डको वाम्ब्ले खेलकुद मैदानमा १९९६ पछि दुइ राष्ट्रबीच भएको पहिलो खेलमा घरेलु मैदान गोलरहित बराबरी खेलेपछि टिकट काटेर खेल हेर्न पुगेका इंग्ल्याण्डका २२,५०० समर्थक बेखुश भएका छन् । यस खेललाई इंग्ल्याण्ड समर्थकले एउटा निकै रुचाएको खेल मध्यको एक थियो ।
Facebook Comments Box