Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
काठमाडौँ: जारी यूरो कप फुटबलको अन्तिम १६ को पहिलो नकाउट खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । वेल्स डेनमार्क सामु निरिह जस्तै देखिएको थियो।