काठमाडौं: आफ्नो छ दिने चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदलाई जानकारी गराउँदैछन् ।
बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सारिएको थियो ।
Facebook Comments Box