काठमाडौँ:
नेपालले आफ्नो २९८ कीर्तिमानी लक्षसहित पाहुना टोलि पपुवा न्युगिनीलाई रवाफिलो चुनौती पेश गरेको छ । ४९. १ ओभरमा सबै विकेट गुमाएर नेपालले उसलाई २९७ रनको योगफल बनाउन सफल भएको हो र यो हालसम्मकै नेपालले कुनै पनि म्याचमा बनाएको सबैभन्दा ठुलो रन हो।
आजको खेलमा पहिलो क्रममा ब्याट गर्न आएका आसिफ सेखले ११० रन बनाएका थिए जुन नेपालको लागि ५ औं शतक हो भने उसको व्यक्तिगत एक हजार रनसमेत हो।
Facebook Comments Box
