- सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज
- काठमाडौंबाट पोखराका लागि उडेको
- जहाजमा १९ जना यात्रारत रहेको
- जाहाजका क्याप्टेन मनिष शाक्यको उद्धार, सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको
- प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको थियो जहाज
- उद्धार कार्य जारी
Facebook Comments Box
