काठमाडौँ: सरकारले काठमाडौँ, भक्तपुर र ललितपुरमा सामाजिक, राजनैतिक र बिरोधका कार्यक्रम गर्न सिमित क्षेत्र बाहेक अन्य ठाउमा पूर्णरुपमा निषेध गरेको छ ।
गृह मन्त्रालयले काठमाडौँ र ललितपुरमा छ/छ ठाउँ र भक्तपुरमा एक ठाउँमा सामाजिक, राजनैतिक र बिरोध कार्यक्रम गर्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।
सरकारले मईतिघर मण्डलालाई कुनै पनि राजनैतिक, सामाजिक र बिरोधका कार्यक्रम गर्न पूर्णरुपमा निषेध गरेको छ ।
सरकारले तोकेको काठमाडौँका खुला क्षेत्रहरु
१. खुला मंच
२. सानो गौचरन
३. पेप्सीकोला खेल मैदान
४. लैनचौर खेल मैदान
५. शिफल चौर, गौशाला
६. भगबस पाउ स्वयम्भू
७. तिनकुने क्षेत्र
Facebook Comments Box