Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो । नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो…
काठमाडौँ: धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो । कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४,…
काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताएका छन् । “अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ”, मन्त्री गुरुङले भने, “मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन ।” राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर आज आयोजित कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्यो ।…
काठमाडौैं : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन्। सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्। यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। यता, पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।
सुर्खेत: नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकसम्बन्धी संवैधानिक प्रावधानको व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् । वीरेन्द्रनगरमा आयोजित खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत अवस्था विषयक प्रदेशस्तरीय गोष्ठीका सहभागीले खाने पानीसम्बन्धी मौलिक हक कार्यान्वयनमा राज्यका तीन वटै तहका सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकका रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेको बताए । “सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाइसम्बन्धी कानून निर्माण गरी नागरिकको आधारभूत खानेपानीको हकलाई सम्मान, संरक्षक र…
बेझाड: पाल्पामै पहिलो पटक प्राविधिक शिक्षातर्फ अटोमोबाइल्स शिक्षा सञ्चालनका लागि तिनाउ माविमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । तिनाउ गाउँपालिका–३ झुम्सामा गत मङ्सिर ११ गतेदेखि सञ्चालन भएको महायज्ञमा हालसम्म रु एक करोड बढीको दान सङ्कलन भएको प्रधानाध्यापक झवीन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । सांसद सोमप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष रु ३० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य र तुलाराम घर्तीमगरले प्रदेश सरकारबाट भवन निर्माणका लागि रु एक करोड २८ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तिनाऊ गाउँपालिकाले यो…
काठमाडौं : महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न ९७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यो सस्थाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट अघिल्लो आवको तुलनामा १२ प्रतिशत धेरै लाभांश दिन लागेको हो । गत आवको चौंथो त्रैमाससम्म लघुवित्तको सञ्चित मुनाफा २ करोड ४३ लाख ३२ हजार ३७ रहेको थियो। जसबाट कम्पनीले २ करोड ४२ लाख रुपैयाँ लाभांश बाँड्न लागेको हो। लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल…
“दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविस्य” भन्ने नाराका साथ २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । सन् १९९२ देखि अपांगता दिवस मनाउन थालिएको हो राष्ट्रिय महासंघले । नेपालमा भने १९९३ देखि मनाउन थालिएको हो ।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (९साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल, श्रीलंकासंग ६ विकेटले पराजीत भएको छ । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पच्छ्याउँदै जवाफी व्याटिङमा आएको श्रीलंकाले १९ ओभर एक बलमा ४ विकेटको क्षतिमा १७५ रन जोडेर जीत दर्ता गर्यो । टियु क्रिकेट मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालको खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कष्ट ब्याटिङ रह्यो । उनी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १ सय ७३ रनको चुनौती दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालको खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कष्ट ब्याटिङ रह्यो । उनी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । १८ औं ओभरको चौथो बलमा आसिता फ्रर्नान्डोलाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फ…