Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो । गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको…
काठमाडौँ: सरकारले कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनालाई सुनियोजित र अनपेक्षित रुपमा सरकालाई बदनाम गर्न गरिएको षडयन्त्र भएको बताएको छ। “कञ्चनपुरको महेन्द्रनगरमा हिजोमात्रै सरकारले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गरेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेकामा खेद व्यक्त गर्दै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,” सरकारका प्रबक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ, मन्त्रिपरिषद्को आजको बैठकमा उनले भने । आज भएको घटनामा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना पनि…
काठमाडौँ: उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर काठमाडौंको होटल अन्नपूर्णमा ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ शुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स अलायन्स (एका) को आयोजनामा भइरहेको मेला आज र भोलीगरी २ दिनसम्म चल्नेछ । सो कार्यक्रम अष्ट्रेलियन राजदुत पिटर वडले एक औपचारीक समारोहका बिच उद्घाटन गरे । कार्यक्रममा वडले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तब्य रहेको बताउदै अष्ट्रेलियन शहरहरुमा नेपाली विद्यार्थीहरु नेपाली बोल्दै हिड्दै गरेको देख्दा खुशी लाग्ने बताए । अस्ट्रेलियाबाट संचालित एजुकेशन कन्सल्टेन्सीहरुको छाता संगठन एकाले दोस्रो संस्करणका रुपमा मेलाको आयोजना गरेको हो । एक्काका अध्यक्ष निरज श्रेष्ठले मेलामा अस्ट्रेलिया जान चाहने…
काठमाडौँ : सरकारले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । अन्तरिम संविधान बमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अन्य सदस्यमा सुरेश आले मगर तनहुँ, तारानाथ चौधरी सप्तरी, लीला भण्डारी कैलाली र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । त्यसैगरी बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट दुई…
काठमाडौं । भदौ १४ र १५ गते राजधानीमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका लागि सरकारले सवारी व्यवस्था मिलाउन जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । आउँदो भदौ १३, १४ र १५ गते सो को व्यवस्था मिलाउन सरकारले ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ । बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने लागिएको हो ।
दुवई (युएई): गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताइन् । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्न आबश्यक रहेको बताएकी छिन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आज एक विशेष समारोहका बीच ललितपुरमा उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा ब्यक्त गरिन । हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने…
भीमदत्तनगर:कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको जानकारी दिए । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न…
काठमाडौँ: खाना पकाउने ग्यासमा बढ्दै गएको घाटाको ब्यापार नेपाल आयल निगम (एनओसी) लाई अहिले निकै टाउको दुखाईको बिषय बनेको निगम अधिकारीहरुले बताएका छन्। एलपी ग्यासमा निरन्तर वार्षिक रुपमा आयात बढ्नु र यसको घाटाको ब्यापारले निगमको आर्थिक स्थिति कमजोर हुँदै गएको छ। हाल निगमले अन्य पेट्रोलियम पदार्थमा भएको नाफाले ग्यासको घाटा पूर्ति गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा एलपीजीको मूल्य बढ्दै जानु तर सोहि अनुपातमा मूल्य समायोजन गर्न नसक्दा निगमले यसको ब्यापारमा ठूलो घाटा ब्यहोर्दै आएको छ । इन्डियन आयल कर्पोरेसनले (आइओसी) पठाएको अन्तिमम मूल्य सूचिअनुसार निगमले हाल प्रतिसिलिन्डर ग्यासमा २८० रुपैयाँ घाटा ब्यहोरिरहेको निगमका प्रवक्ता विरेन्द्र गॊइतले पहिलोक्लिकलाई बताए । उनका…
पोखरा: उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्न बाध्य बनेको…