Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उनले भने । छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण…

Read More

मस्को:  रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए ।

Read More

रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए । राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा…

Read More

काठमाडौँ: देशभर समयमा नियमित वर्षा हुँदा साउन १७ गते सम्म लगभग ९० प्रतिशत रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ८९ दशमलब ७२ प्रतिशत भएको जनाएको छ । साउन १७ गते सम्म१३ लाख ९२ हजार ९५२ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- ‘देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । मध्य साउन सम्म ९० प्रतिशत रोपाई हुनु धेरै राम्रो हो ।…

Read More

काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ५१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ३१ अंकमा झरेको छ । यस साता निर्जीवन बीमा, जीवन बीमा, होटल, समूहको परिसूचकमा भारी गिरावट आएको छ भने बाणिज्य बैंक, उत्पादन मूलक समूहमा सामान्य सुधार आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको ६४ दशमलब ६३ अंक, जीवन बीमा ४५ दशमलब ३४ अंक र होटल समूह १८ दशमलब १७ अंकले घटेको छ । बाणिज्य समूह र उत्पादन मूलक सामुहको परिसूचकमा क्रमश: २ दशमलब ०७ अंक र २ दशमलब ३३ अंक वृद्धि भएको…

Read More

रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन…

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को आजको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ । केन्द्रीय कानून पुस्तकालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने, स्थानीय निर्वाचनका क्रममा…

Read More

काठमाडौँ — आफ्नै घरेलु मैदानमा नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेल नेपालले १ रनले जितेको छ । नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा जवाफी व्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ५० ओभरमा अलआउट हुँदा नेपालले यो खेल आफ्नो पोल्टामा पार्न सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले ३, ललित भण्डारीले २, सोमपाल कामी, पारस खड्का, दिपेन्द्रसिं ऐरी तथा बसन्त रेग्मीले एक एक विकेट झारे । यसअघि पहिलो इनिङमा नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाए भने सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको सिक्टा सिचाइ आयोजनाको पश्चिम मूल नहरको अधिकांश कार्य सहित करिब ५५ प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ । शाखा नहरहरुको निर्माणको क्रममा सिधनिया शाखा नहरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको र डुंडुवा शाखा नहरको निर्माण तथा पुनस्र्थापनाको कार्यका साथै पुर्वी मूलनहर निर्माणको कार्य समेत भैरहेको छ । अन्य शाखा नहरहरुको निर्माणको लागि समेत आबश्यक तयारीका कार्यहरु भैरहेका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले जनाएको छ । बांके जिल्लाको करिब ४२,००० हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिचाइ सेवा पुर्याई खाद्य उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउने योजनको उद्घेश्य रहेको छ राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भए संगै मूल नहरको…

Read More

काठमाडौँ: नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे । कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे । नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उनले बोल्नेभन्दा पनि…

Read More