Browsing: पहिलो खबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर…

काठमाडौँ:खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी…

काठमाडौं : राजधानीको सानो भ¥याङस्थित एक होटलमा प्याकेटको जगदम्बा दूध उमाल्ने वित्तिकै रंग परिवर्तन भएको छ ।भक्तपुरस्थित जगदम्बा डेरी…

काठमाडौं : बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न अर्थसमितिले एक उपसमिति गठन गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको…

हेटौँडा: हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन्…

काठमाडौं : राजधानीबासी अहिले तोकिएको खुद्रा मूल्य भन्दा दोब्बर भाउमा तरकारी किन्न बाध्य भएका छन । खुद्रा बजारमा अहिले…

पाकिस्तान : तनावकाबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात…

कावासोती : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो निर्माण गरी सडक सञ्चालनमा ल्याइएको छ ।…