Browsing: पहिलो खबर

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा…

सानफ्रान्सिस्को: चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले…

काठमाडौं: राजधानीमा मापदण्डभन्दा धुँवा फाल्ने सार्वजनिक र निजी सवारी साधनलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था बिभागले कारवाही गर्ने भएको छ…

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेपाल…

काठमाडौं: आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज…

म्याग्दी, :बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ…

काठमाडौं: आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्बभन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको…

काठमाडौँ: भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा…