Browsing: पहिलो खबर

हेटौँडा :प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित…

काठमाडौँ : सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौँ : वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ ।…

काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ…

महेन्द्रनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ…

काठमाडौँ: विगतकेही दिनदेख उपत्याकाको आठवटा सहकारीमा चोरीको घटनामा संलग्न चार जना चोरहरुलाई प्रहरीले विहिबार राजधानीबाट पक्राउ गरेको छ । घटना…

काठमाडौँ: १८ औं एसियाडमा सहभागी हुन् आज जम्बो नेपाली टोलि इण्डोनेसिया प्रस्थान गर्दैछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार…

काठमाडौँ: पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने दुई युक्रेनी नागरिकलाई प्रहरीले विहिबार पक्राउ गरेको छ । प्रहरीका…

काठमाडौँ: साताको अन्तिम दिन पूँजी बजार सामान्य वृद्धि भएको छ । नेप्से शुन्य दशमलब ६१ अंकले बढेर एक हजार २१०…

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न…