Browsing: पहिलो खबर

काठमाडौँ: आज मन्त्रिपरिषद्बै ठक बस्दैछ। भोलिबाट (बैशाख ३ गते) सकिने बन्दाबन्दीको अवधिको बारे निर्णय गर्न बैठक आज ११ बजे…

लण्डन: यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको…

काभ्रेपलाञ्चोक: काठमाडाँैको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको…

उर्लाबारी: मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर)बारी मै कुहिन थालेको छ ।…

वीरगञ्ज: वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइएको…

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोरोनाविरुद्धको सरकारी राहत…

कैलाली: कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको…

भक्तपुर: बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो…

काठमाडौँ: लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आइतबारदेखि भरि ग्यास सिलिण्डरको बिक्री…