Browsing: प्रदेश

बलेवा: बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम स्थापानाका लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता भएको छ । गाउँपालिका र उद्योग, पर्यटन, वन…

बनियानी: “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७…

काठमाडौं: सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ हाराहारीमा रकम विदेशीने नेपाल राष्ट्र बैंकले बताएको छ । …

कास्की: कास्कीको माछापुच्छ«े गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित…

काठमाडौं: नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार…

काठमाडौँ: उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने…

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने भूमाफिया शोभाकान्त ढकालले ३९ करोड र राम सुवेदीले…

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले…

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। प्रधानमन्त्री निवास विस्तार…