Browsing: प्रदेश

काठमाडौँ: १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल गेम हेर्न आउने सबै टिकट काटेका सर्वसाधारणका लागि…

काठमाडौं: जलपरीको नामले चिनिने पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद…

हेटौँडा: प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन्…

वालिङ: ‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिव पार्वती वृद्धाश्रम तथा…

खोटाङ: रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति…

बाँके: नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम काठमाडौँ इनर्जी कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो…

घोराही ः भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने दाङको घोराहीमा पनि अर्को ‘दरबार’ छ । दाङ…

कैलाली: लगानी सम्मेलनको तयारीमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँच पु¥याउन पहिलो पटक आयोजना गरेको वित्तीय सम्मेलनले सात बुँदे…

बेत्रावती: नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र…

कावासोती: वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याउन…