काठमाडौँ: आज यमपन्चकको तेश्रो दिन अर्थात् लक्ष्मी पूजा, देशैभर अहिले लक्ष्मी पूजा गर्दै देवी लक्ष्मीलाई भित्र्याइन्दै छ।
देशकै राजधानीमा झन् तिहारको मुख्य दिन कुनै कमी हुनेनै भएन। अहिले राजधानी तिहारमा सजाइने विभिन्न खाले झिलिमिली बत्तिले धम्पकै बलेको छ। हेर्नुहोस बुधाबर लक्ष्मी पूजाको दिन राझ्धानी कस्तो देखियो त?






तस्बिर: विकास श्रेष्ठ
Facebook Comments Box