Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

    छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

    पहिलोक्लिकपहिलोक्लिकNovember 21, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    रुपन्देही: रुपन्देही र झापामा आज भएका छुट्टाछुट्ट्रै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–२ सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१८च ८०१६ नंको हाइलेक्स गाडी र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ का ५० वर्षीय तिलबहादुर सुनार र मोटरसाइकलमा सवार सोही ठाउँका ५६ वर्षीय खेमबहादुर सुनारको मृत्यु भएको सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै झापाको मेचीनगरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा बिर्तामोड–५ का २७ वर्षीय मोरसाइकल चालक मञ्जुल बराइली र मेचीनगर–१० का स्कुटर चालक २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिम जाँदै गरेको बा.६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको मे.१०प ६६६४ नंको स्कुटर एकापसमा ठोक्ँिकदा दुवै सवारी चालकको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार काठमाडौँ जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङ घाइते भएको र उनको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Facebook Comments Box

    दुर्घटना
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.