Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » विश्व जलविद्युत सम्मेलनमा उर्जा मन्त्रीले भने – नेपालको पानीमा लगानी गर्नुस

    विश्व जलविद्युत सम्मेलनमा उर्जा मन्त्रीले भने – नेपालको पानीमा लगानी गर्नुस

    पहिलोक्लिकपहिलोक्लिकMay 15, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

     

    उनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएकाले नेपालमा विश्व बैंक लगायतका धेरै विदेशी संघ संस्थाले जलविद्युतमा लगानी गरिरहेको बताउदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

     

    फ्रान्समा जारी विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाइड्रोपावर कंग्रेस)लाई नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘नेपाल सरकारले ‘समृद्धि नेपाल सुखी नेपाली’को नारा अघि सारेर आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न लागेको छ ।

     

    नेपालमा हामीले नयाँ संविधानको साथमा संघीय, प्राविधिक र स्थानीय स्तरमा सरकार गठन गर्ने एक सक्षम राजनीतिक वातावरण सिर्जना गरेका छौं ।

     

    हामीले औद्योगिकीकरणमा हाम्रो फोकस दिएका छौं, प्राकृतिक स्रोतको प्रयोग र हाम्रो राष्ट्रको समग्र आर्थिक विकासको लागि पूर्वाधार विकासको उपयोग गरेका छौ ।’

     

    उनले विशेष आर्थिक क्षेत्र, बिजुली प्रवर्द्धन, बिजुली चार्जिङ स्टेशनहरूको बनाउने लक्ष्यमा रहेको र त्यसका सरकारले विभिन्न कर छुट मार्फत नीजि क्षेलाई पनि आकर्षण गर्न लागेको बताएका थिए । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गरे ।

     

    उनले भारतसँग विद्युत् व्यापार सम्झौता पिटिए भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग सो सम्झौता हुने जानकारी गराएका थिए ।

     

    मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए ।

     

    उनले आगामी केही बर्षभित्रै ९० प्रतिशत जनताले विजुलीको उपयोग गर्न पाउन र त्यसका लागि सरकारले उज्यालो नेपालको अवधारण अघि सारेको पनि बताए ।

    Facebook Comments Box

    नेपालको पानीमा लगानी गर्नुस
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.