Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आइफा अवार्डबारे सरकार र विजक्राफ्टबीच भएको सम्झौता बाहिरीएपछि यसरी खुइलियो ओली सरकार (सम्झौतापत्रसहित)

    आइफा अवार्डबारे सरकार र विजक्राफ्टबीच भएको सम्झौता बाहिरीएपछि यसरी खुइलियो ओली सरकार (सम्झौतापत्रसहित)

    पहिलोक्लिकपहिलोक्लिकJuly 3, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: ‘आइफा अवार्डबारे विवाद चलिरहँदा मंगलबार एकाएक एउटा सम्झौताको पत्र भाहिरियो जसले आज बुधबार सरकारलाई अवार्ड नहुने तर्फा पक्का पक्कि बनायो।

     

    अवार्डको मुख्य विवाद यसमा सरकारले पैसा हाल्ने हो कि होइन? यो विषयमा के भएको हो?’ भन्दा सरकारका प्रबक्ताले समेत यसमा नेपाल सरकारको एक सुका खर्च नहुने जानकरी गएको क्याबिनेट बैठक जिकिर गरेका थिए।

     

     

    यस्तै प्रधानमन्त्रीले पनि मंगलबारको नेकपाको बैठकमा भनेका थिए, ‘आइफाका लागि सरकारले एक रुपैयाँ पनि खर्च गर्ने छैन। त्यसमा निजी क्षेत्रले लगानी गर्ने हो। त्यो आयोजना गर्ने रकम विज्ञापनबाट उठ्छ।’

     

     

    प्रधानमन्त्री ओली मात्र होइन सरकारका बरिष्ठ मन्त्रीहरुले समेत आइफाका लागि सरकारले पैसा नदिने भनेर नागरिकलाई झुटो सूचना प्रवाह गरेको पुष्टि भएको छ।

     

     

    ओलीले जस्तै मन्त्रीहरुले पनि सार्वजनिक रुपमै नेपालमा आयोजना हुन लागेको आइफामा नेपाल सरकारको एक रुपैयाँ पनि खर्च नहुने र यस सम्बन्धमा कुनै सम्झौता नभएको बताउँदै आएका थिए।

     

     

    मंगलबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपाल पर्यटन बोर्डले एउटा कागजात पठाएको थियो। त्यो कागजात नेपालमा आइफा अवार्ड गर्ने विषयको सम्झौताको मस्यौदा थियो। सो सार्वजनिक भएसँगै सरकारले जन समक्ष झुटो सूचना फैलाएको खुलेको हो। हेर्नुहोस् सम्झौताको मस्यौदा:

     

    पर्यटन बोर्डले समिति बैठकमा उपलब्ध गराएको आइफाको सम्झौता मस्यौदामा सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्ने प्रष्ट उल्लेख छ। सो अनुसार आइफा इभेन्ट म्यानेजर कम्पनी विजक्राफ्ट इन्टरनेशनललाई नेपाल सरकारले साउन १६ गतेसम्म ४४ करोड नगद दिइसक्ने भनिएको छ।

     

    समारोह स्थल निर्माण तथा सजावतको सम्पूर्ण खर्चसमेत सरकारले ब्यहोर्ने सो मस्यौदाबाट खुल्छ। भारतबाट आउने सबै पाहुनाको आतेजाते खर्च, होटलमा बस्दा लाग्ने खर्च, सत्कारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने सम्झौताले देखाउँछ। यो सम्झौता नेपाल सरकार र विचक्राफ्टबीच हुने हो।

     

    आयोजक कम्पनीलाई १ सय सुईट रुमसहितको १४ सय होटल कोठा, ४० सुपर लक्जरी र ६० लक्जरी कार तथा बस÷भ्यान, नेपाल एयरलाइन्सको ३ सय ६० वटा बिजनेश र त्यति नै इकोनोमी क्लासको टिकट उपलब्ध गराउनुपर्ने शर्त मान्न सरकार राजी भएको कागजातबाट पुष्टि हुन्छ।

     

    होटल तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु यो सबै जोडेर नेपालले आइफा अवार्डका लागि गर्ने कूल खर्च १ अर्ब रुपैयाँभन्दा माथि पुग्ने अनुमान गर्छन्। सम्झौतामा कुनै कानुनी व्यवधान आइपरे त्यसको जवाफदेही नेपाल हुनुपर्ने उल्लेख छ। यो बाहेक आयोजकले नेपाली सेना मुख्यालयभित्रको मैदान २० दिन उपयोग गर्ने सम्झौतामा उल्लेख छ।

    Facebook Comments Box

    आइफा अवार्ड
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.