काठमाडौं : आज कुमारी बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
बैंकको १ करोड ५२ लाख २१ हजार ७८१ दशमलव ३९ कित्ता नेप्सेमा आज सूचिकृत भएको छ ।
अब यो शेयर नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।
Facebook Comments Box