काठमाडौं ः सरकारले एक दर्जन वस्तुको अधिकतम खुद्रा मूल्य तोक्ने भएको छ।
विदेशवाट आयात गरिएका वस्तुहरुको मूल्यमा उपभोक्ता ठगिने गुनासो बढेपछि भन्सार बिन्दु मै त्यसको मूल्य तोकिने भएको हो ।
भन्सार विभागले ती मूल्यहरुको सूची भन्सार विभागको बेभसाइटमै राख्ने भएको छ ।
यो व्यवस्थापछि व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गर्न पाउने छैनन्।
यदि बिक्री गरे कालो बजारी भएको ठहरिने छ ।
सरकारले अधिकतम मूल्य तोक्न लागिएको वस्तुको नाम :

Facebook Comments Box