काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांशमा भदौ १३ गते बुक क्लोज गर्ने भएको छ ।
भदौ १२ गते बिहीबारसम्म कायम इकाइधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआइसी एसिया ग्रोथ फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश ९प्रतिफल० दिने यसअघि नै घोषणा गरिसकेको छ ।
एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो योजना हो ।

Facebook Comments Box