काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ।
उनलाई सामान्य लक्षणसहित कोरोना संक्रमण भएको हो।
सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको उनले बताएका छन ।
Facebook Comments Box