काठमाडौँ: नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष एम एम नरवणे शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत सोलुखुम्बु जिल्लाको खुम्जुंग गाउँपालिकामा रहेको स्याङ्ग्बोचे बिमाअन्स्थलका लागि उडेका छन्।
उनीहरु अहिले माउन्टेन फ्लाइट मार्फत सगरमाथाको दृश्यावलोकन गर्न त्यस तर्फ लागेको सेनाको सैनिक जनास्मपरका निर्देशनालयले जनाएको हो।
हिजो नै गर्ने भनिएको सगरमाथाको दृश्यावलोकन उताको मौसम प्रतिकुलताका कारण स्थगन भएको थियो।
Facebook Comments Box