काठमाडौँ:
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो।
यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
Facebook Comments Box