काठमाडौं: एकाएक राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।
वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमानमा रहेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।
यसबारे जानकारी दिंदै क्यानका सचिव अशोकनाथ प्याकुरेलले वाट्मोरले राजीनामाको पुष्टि गरे ।
Facebook Comments Box