Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता आवश्यक छैन, साल्ट ट्रेडिङ नै उत्कृष्ट

    नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता आवश्यक छैन, साल्ट ट्रेडिङ नै उत्कृष्ट

    पहिलोक्लिकपहिलोक्लिकSeptember 12, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ ।

    अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वोत्कृष्ट छ ।”

    कर्पोरेशनको ५९र्आं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहेका उनले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पु¥याउन कर्पोरेशनको भूमिका सहरानीय रहेको बताए ।

    नेपालमा पहिलो पटक सार्वजानिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पोरेशनले दैनिक उपभोग्य वस्तु दाल, चाम, नून, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्यास, रासायनिक मल तथा गहुँको बीउ बिक्रीवितरण गर्दै आएको छ ।

    सरकारले अहिलेसम्म नूनको बिक्रीवितरणको जिम्मा कर्पोरेशनलाई मात्र दिएको छ । त्रीयानब्बे साल्ट कार्यालय र छ हजार डिलरमार्फत कर्पोरेशनले आयो, शक्ति, तेज र भानु चार प्रकारका नूनको पहुँच सबै जनताको भान्सासम्म पु¥याएको जनाएको छ । कर्पोरेशका अनुसार १० महिनालाई पुग्ने नून मौज्दात छ ।

    स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार अहिले आयोडिनयुक्त नूनको पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ भने आयोडिनको कमीले हुने समस्या लगभग सम्बोधन समेत भएको छ । कार्यक्रममा कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य बस्तुलाई सहज, सरल रुपमा कर्पोरेशनले जनता समक्ष पु¥याइराखेको जनाउँदै महामारीका समयमा ‘जहाँ अप्ठ्यारो त्यहाँ साल्टटे«डिङ कर्पोरेशन ’भन्ने नारालाई प्रमाणित गरेको बताए।

    कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कर्पोरेशन चनाखो रहेको जनाउँदै महामारीका समयमा उपभोक्ताका घरघरमा मागअनुसार अत्यावश्यक बस्तु सुलभ रुपमा प्रदान गरिएको जानकारी गराए । उनले भनिन, “कर्पोरेशनले रासायनिक मलको समस्या लगभग समाधान गरेको छ । ”

    Facebook Comments Box

    नून
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.