सर्वदलीय बैठक
काठमाडौँ: सुन तस्करी छानबिनका लागि सरकारले आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने भएको छ।
बुधबार प्रधानमन्त्री प्रचण्डले राखेको सर्वदलीय बैठकमा सो सहमति जुटेर सातै दलका प्रमुख सचेतकहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
Facebook Comments Box
