काठमाडौँ: सन् २०१४ को बिश्वकप फुटबलको डिफ़ेण्डिङ च्याम्पियन जर्मनी २०१८ को बिश्वकपबाट बाहिरएको छ ।
समूह एफ अन्तर्गतको पहिलो चरणको अन्तिम खेलमा आज जर्मनी दक्षिण एसियाली पावरहाउस दक्षिण कोरियासंग २-० गोल अन्तरले हर्न पुग्दा उ समूह चरणबाटै बाहिरिएको हो ।
उता आजै भएको सोहि समयको खेलमा स्विडेनले समूह तालिकाको अग्र स्थानमा रहेको मेक्सिकोलाई ३-० गोल अन्तरले हराउन पुग्दा पनि जर्मनीको जित्ने पर्ने खेलमा झन् हार्न पुग्दा जर्मनीको घर फिर्ती यात्रा झन् बलियो भयो र अन्तत: कोरियासंगै घर जानु पर्यो ।
Facebook Comments Box