Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तनहुँ बस दुर्घटनामा मृत्यु हुने भारतीय नागरिकको नाम सार्वजनिक

    तनहुँ बस दुर्घटनामा मृत्यु हुने भारतीय नागरिकको नाम सार्वजनिक

    पहिलोक्लिकपहिलोक्लिकAugust 24, 2024No Comments
    घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी तनहुँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीमा शुक्रबार खसेको बसका घाइते यात्रुको उद्धार गर्दै सुरक्षाकर्मी । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस नदीमा खसेको छ । तस्बिर सौजन्य : नेपाली सेना/रासस
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    तनहुँ। प्रहरीले तनहुँ बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११:२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले शुक्रबार राति अबेर विज्ञप्तिमार्फत जनाएको छ ।

    दुर्घटनाका घाइतेहरुको विवरण
    १) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला बेडना घर भई बस्ने बर्ष ३२ कि बर्षा पंकज भंगाले चोट च्यापु दाँया हातमा बोल्न सक्ने २) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला कोहिटिनगर बस्ने बर्ष ७३ को सुनिल जगन्नाथ घाण्डेचोट दायाँ कुममा चोट बोल्न सक्ने
    ३) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुसवाल बस्ने बर्ष ५१ को अबिनाश भागवत पाटिल बायाँ नाडी ,बाँया खुट्टामा चोट बोल्न सक्ने ।
    ४) ऐ.ऐ. बस्ने बर्ष ६३ कि आशा पाण्डुराम पाटिल बायाँ खुट्टामा चोट बोल्ने सक्ने ।
    ५) भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुषवाल बस्ने बर्ष ५२ कि भारती रबिन्द्र पाटिल बायाँ आँखा दुवै खुट्टामा चोट बोल्न सक्ने ।
    ६) ऐ.ऐ. बस्ने बर्ष ६० को ज्ञानेश्वर वाण्डे दुवै खुट्टामा चोट,वोल्न सक्ने ।
    ७) ऐ.ऐ. बस्ने बर्ष ४५ कि आशा ज्ञानेश्वर वाण्डे टाउको र अनुहारमा चोट,बोल्न नसक्ने ।
    ८) ऐ.ऐ.बस्ने बर्ष ५० कि रुपाली हेमराज सरोदे टाउको र बाँया खुट्टामा चोट ।
    ९) ऐ.ऐ. बस्ने बर्ष ४९ कि रेखा प्रकाश सुखाडे टाउको र दाँया खुट्टामा चोट हल्का बोल्न सक्ने ।
    १०)ऐ.ऐ. ठेगाना भई बस्ने बर्ष ४८ कि सारदा सुरेश पाटिल टाउको र बाँया खुट्टामा चोट अवस्था बोल्न नसक्ने ।
    ११) ऐ.ऐ. बस्ने बर्ष ५३ को प्रबिन पाण्डुरंग पाटिल छातीमा चोटम बोल्न सक्ने ।
    १२) देश भारत महाराष्ट्र प्रदेश बस्ने ५९ को अन्नत ओँकार ईँग्ले ,बायाँ खुट्टा बायाँ हात र घाँटीमा चोट ,अवस्था बोल्न सक्ने, उपचार का.जि.शहिद मेमोरिल अस्पताल कलंकीमा भई रहेको ।
    १३) देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला घर भइ बस्ने बर्ष ४६ कि सिमा अनन्त ईंग्ले टाउकोमा चोट, बोल्न सक्ने ।
    १४) देश भारत महाराष्ट्र प्रदेश झड जिल्ला घर भइ बस्ने बर्ष ५६ को हेमराज राजाराम सरोदे ढाडमा चोट बोल्न सक्ने ।
    १५) देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ६७ कि कुमुदिनी झाण्डे घाँटी र दाँया हातमा चोट बोल्न सक्ने ।
    १६) देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ४२ कि निलिमा भिरुड दायाँ हात र खुट्टामा चोट,बोल्न सक्ने ।
    मृतकहरुको विवरण
    १. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १५:२६ बजेको समयमा मृत घोषणा लास ऐ अस्पतालमा रहेको ।
    २ देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० को सुदाकर बडिराम जावडे ।
    ३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को प्रकाश नाथ कोडी ।
    ४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ३५ की मिनल गणेश भारम्बे ।
    ५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६० को मुर्तीजा खान ( चालक) ।
    ६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की सुहास प्रभाकर राणे ।
    ७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५१ की राहिनी सुधाकर जावडे ।
    ८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४० को गणेश पाण्डुरम भारम्बे ।
    ९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४३ की पलबी संन्दिप सरोदे ।
    १०. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५७ की निलीमा सुनिल धाण्डे ।
    ११ देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की अनिता अबिनाश पाटिल ।
    १२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५६ की भारती प्रकाश जावडे ।
    १३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की सरोज मनोज भिरुड ।
    १४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.३५ को सागर तडु जाउडे ।
    १५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे ।
    १६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने आशा समाधान बाबिस्कर ।
    १७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने बिजया करुड जावडे ।
    १८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५१ की सरला तुलसिराम ताईडे ।
    १९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने रामजित (सह-चालक)
    २०. . देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष २५ को अनुप हेमराज सरोदे ।
    २१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० की निलिमा चन्द्रकान्त जावडे ।
    २२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४२ की सरला सुहास राणे ।
    २३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६ की परी गणेश भारम्बे ।
    २४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४४ को पंकज भागवत भंगाडे ।
    २५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को संदिप राजाराम सरोदे ।
    २६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने मंगला बिलास राणे ।
    २७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५५ को तुलसीराम बुधो ताईडे ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.