Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रहरीका कार्यालय सहयोगदेखि हवल्दारसम्म आधारभुत तह भनौंः गृहमन्त्री लेखक

    प्रहरीका कार्यालय सहयोगदेखि हवल्दारसम्म आधारभुत तह भनौंः गृहमन्त्री लेखक

    पहिलोक्लिकपहिलोक्लिकJune 29, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाण्डौं १५ असारः गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिनुभएको छ ।
    आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।
    “प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ प्रहरीको ती कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेकोछु । प्रहरीको ठुलो संख्या जवान, हवल्दार लगायत हुनुहुन्छ । सबैभन्दा ज्याँदा सडकमा १२ देखि १६ घण्टा डियुटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको हुँनाले कानूनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौं । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौं ।”
    मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरुको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताउनुभयो । “नेपाल प्रहरी सम्वन्धी कानूनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानून बनाउने हामी सबैको एकै उद्देश्य हो ।” मन्त्री लेखकले भन्नुभयो–“ नेपाल प्रहरीको सर्विस ल नै यही हो ।”
    सरकार प्रहरी ऐनलाई खुला रुपमा संवाद गरेर यो कानूनलाई सबैभन्दा राम्रो बनाउने गरेर निश्कर्षका पु¥याउन तयार रहेको उहाँको भनाई छ ।
    “नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पुरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गर्दादेखि निवृत्त हुँदासम्म सम्पूर्ण वृद्धिविकास लगायतको विषय राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो ।” लेखकले भन्नुभयो–“ नेपाल प्रहरीको कानून यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म समयसापेक्ष परिमार्जनज गरेर नयाँ ल्याइएको छैन् । यही अधिवेशनमा प्रस्तुत गर्ने गरेर प्राथमिकता दिएर अगाडी
    बढाइदिन हुन अनुरोध गर्न चाहन्छु ।”

    आजको समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक माथि संसोधन प्रस्ताव दर्ता गराउने संसदहरुले बोल्ने कार्यक्रम छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.