Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » न्याय परिषद्का सचिवसहित यी २७ जना उच्च अदालतका न्यायाधीशमा सिफारिस

    न्याय परिषद्का सचिवसहित यी २७ जना उच्च अदालतका न्यायाधीशमा सिफारिस

    पहिलोक्लिकपहिलोक्लिकAugust 7, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    न्याय परिषद्का सचिवसहित २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्।

    न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सिफारिसको पहिलो नम्बरमा छन्। उनी न्यायाधीशका उम्मेदवार भएकाले आजको बैठकमा नगएर बाहिरै बसेका थिए। उनको सट्टामा सहसचिव अशोककुमार क्षत्री बसेर निर्णय लेखेका थिए।

    विशिष्ट श्रेणीको अधिकृतबाट न्यायाधीश नियुक्तिको सूचीमा पर्ने बुढामगर एक्ला अधिकारी पनि हुन्। कर्मचारीहरूबाट न्यायाधीश बन्ने अन्य अधिकृतहरू सहसचिव छन्।

    कुल ५ जना कर्मचारी उच्च अदालतको न्यायाधीशमा प्रवेश पाएका छन् भने जिल्ला न्यायाधीशहरूबाट १६ जना उच्चमा उक्लिएका छन्।

    यस्तै कानुन व्यवसायीबाट ६ जना उच्च अदालतको न्यायाधीश नियुक्तिमा परेका छन्।

    कर्मचारीमध्ये सरकारी वकिलबाट १, कानुन अधिकृतबाट १ र न्याय सेवा अधिकृतहरूबाट ३ जना समेटिएका छन्।

    उच्चमा सिफारिस हुनेमा जिल्ला न्यायाधीशहरूमध्ये गोपालप्रसाद बास्तोला सबैभन्दा अगाडि छन्। उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत छन्। उनी वरीयता र कार्यक्षमतामा अगाडि भए पनि यसअघि छुटाइएका थिए।

    यस्तै जिल्ला न्यायाधीशहरू गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल लगायत छन्।

    दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, अदालत केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल, अवनी मैनाली भट्टराई पनि जिल्ला न्यायाधीशबाट उच्चमा उक्लिने भएका छन्।

    यस्तै उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

    कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट (मनमैजु ९, काठमाडौँ), प्रतापसिंह ठकुराठी (महेन्द्रनगर ४, कञ्चनपुर), बालकृष्ण गैरे (शिवमन्दिर ७, नवलपरासी), निशा बानियाँ (लेखनाथ १, कास्की), श्यामकुमार विश्वकर्मा (सभापोखरी-१, संखुवासभा) र अरुणकुमार पञ्जियार (जनकपुर-१५, धनुषा) सिफारिसमा परेका छन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.