काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तको हत्याराको छिटो भन्दा छिटो पत्ता लगाउन माग गर्दै विहिबार महिला तथा युवा अधिकारकर्मीहरुले सिंहदरबारअघि विरोध प्रदर्शन गरेका छन्।
महिलाहरुले सिंहदरबारको पूर्वीगेटमा प्रदर्शन गरेका थिए। उनीहरुले हत्याराको माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका हुन्।






Facebook Comments Box