जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससंग ४—३ गोलले पराजित भएको छ ।
एन्टोनियो ग्रिजमेनको पेनाल्टी मार्फत अग्रता पाएको फ्रान्सका लागि एम्बापेले गरेको दुइ गोलले अर्जेन्टिनामाथि जीत प्राप्त गर्न सहज भयो । जीतसंगै फ्रान्सले विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
Facebook Comments Box