काठमाडौँ: नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।
हेरौं कस्ता छन् त राजसंस्थाले प्रयोग गरेका बहुमुल्य श्रीपेच र अन्य सामग्री



Facebook Comments Box