काठमाडौँ: दशैंको टिकाको दोश्रो दिन आज पनि हिन्दु नेपालीहरु आफन्त कहाँ आफूभन्दा ठुला र मान्यजनबाट टिका थाप्न जाँदैछन्।
टिकाको पहिलो दिन आफन्त कहाँ जान नभ्याउनेहरु आज टिका थाप्ने जाने प्रचलन रहिआएको छ। यस्तो क्रम पूर्णिमामा जारी रहन्छ र पूर्णिमा दिन घटस्थापनामा राखिएको जमरा पनि विधिवत रुपमा खोलामा लगेर बिसर्जन गरेपछि दशैं औपचारिक रुपमा सकिन्छ।
Facebook Comments Box