Browsing: बुधबार वसन्त कुँवरलाई एआईजीको फुली लगाइदिँदै वर्तमान महानिरीक्षक धिरजप्रताप सिंह ।

काठमाडौँ: नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।…