Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे)अधिवेशन आजबाट सुरु हुन लागेको हो । संघीय संसद्को बर्खे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ। गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने बताए। संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका…
डोल्पा : उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्। बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्। छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो।’ अधिकांश बिरामीले भाडामा जेनेरेटर…
पाँचखाल: नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुरा नानिहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरिएको छ । मन्त्री आफै उपस्थित हुन नसकेपछि उनको प्रतिनिधिको रुपमा पाँचखाल नगरपालिका- १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकि पृतम तामाङ ज्ञानेस्वरी माध्यमिक बिद्यालयमा र पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बालकृष्ण सापकोटाले गत बर्ष बाबू बितेको निस्मा सुनारको जनउद्वार प्राथमीक बिद्यालय भर्ना गरे । कार्यक्रम पाँचखाल नगरका नेकपा तर्फबाट कन्चन अधिकारी,आईतेसिंह तामाङ ,पुष्कर ढकाल,हरि खतिवडा ,नारायण ढकाल कुलमान तामाङ लगायतको सहभागिता थिए । यसअघि मन्त्री…
काठमाडौँ: सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको प्रष्टयाएका हुन्। मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे। आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि…
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउनुपर्ने विषय उठेको छ । आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको विषयमा सरकारको धारणा माग गर्ने र बजेट बढाउनुपर्ने विषयमा छलफल भएको हो । हाल प्रतिनिधिसभाका निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा योजना छनोट गर्न सक्नेगरी निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका नाममा ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । सरकारले आगामी बजेटमा यो कार्यक्रमलाई अगाडि बढाउने हो कि होइन । सरकारले के सोचिरहेको छ यसबारे धारणा माग गर्ने विषय उठेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए । ‘सरकारले यो कार्यक्रम हटाउँछ कि ल्याउँछ…
काठमाडौं: पछिल्लो समय लगातारजसो पुँजी बजारमा चमक आइरहेको छ । सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भएकाले पनि लगानीकर्ता झुम्मिएका हुन् । अहिले सूचीकृत कम्पनीहरुले नाफा बढाउँदै लगेका छन् । अधिक आपूर्तिको समस्या पनि क्रमशः समाधान हुँदै गएको छ । यसले पनि बजारमा नयाँ चमक ल्याएको हो । सरकारले पुँजी बजार सुधारका काम धमाधम अघि बढाएको छ । सुधारका पहलले पनि बजारमा काम गरेको हो । अब बजार विस्तारै बुलिस प्रवृत्तिमा अघि बढ्ने विश्लेषणहरु भइरहेका छन् । यसैक्रममा आम लगानीकर्ताले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष के हो भने बजार निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो…
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्ब २५ करोड रुपैयाँको र ९१ दिनको लागि दुई अर्बको बिल जारी गर्न लागेको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री…
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ। ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता…
काठमाडौँ: भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको बालुवाटारमा रहेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्। ललिता निवासको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याएको देखिएपछि विवादमा तानिएका पौडेलको बचाउ गर्दै मन्त्री अर्यालले मोहीबाट जग्गा किनेको देखिएकोले पौडेलको जग्गा वैधानिक भएको बताइन्। ‘विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको जग्गा हो। नेपाल सरकारले नै मोही कायम गरेर हक दिएकोले त्यो वैधानिक छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मोही किटान भएर मोही कायम भएको जग्गा उहाँ (विष्णु पौडेल)को छोराको नाममा हस्तान्तरण भएको छ।’ उनकाअनुसार प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको…
काठमाडौँ: काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटरमा डोजर चलाएको छ। खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएपछि महानगरले शनिबार डोजर चलाएको हो। महानगरले लगातार ताकेता गरे पनि पसलेहरूले अटेर गरेपछि महानगर सो कदम चालेको महानगर उपप्रमुख हरि प्रभा खड्गीले बताइन्। ‘सटर हटाउन महानगरले ताकेता गरिरहेको थियो। रातारात जेजे संरचना बनाइयो त्यो हटाउन भन्यौं। तर उहाँहरूले अटेर गर्नु भयो’, त्यसैले आज डोजर चलाइयो। जे भयो राम्रो भयो।’ महानगरले संरचना भत्काउँदा पसलेहरूले असन्तुष्टि पोखेका थिए।