Browsing: पहिलो खबर

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । …

हेटौँडा: प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन्…

महोत्तरी: विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएको र चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा भुइँमा…

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन…

काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महाँसंघको अल्पकालिन,मध्यकालीन तथा दीर्घकालिक रणनीतिक कार्ययोजना निर्माण को लागि कार्यशाला गोष्ठी सहित केन्द्रीय समितिको…

जलेश्वर: महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ ।…

चितवन: भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई…

बाजुरा: मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५…

काठमाडौंँ: काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका…

काठमाडौंस् काफ्ले समाज नेपालको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले गुणराज काफ्लेको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । समाजको…