काठमाडौं: प्राइम लाइफ इन्स्योरेन्सको नयाँ सीइओमा मनोज कुमार भट्टराई पुन नियुक्त भएका छन् । भट्टराईले मंगलबारदेखि नै आगामी ४ वर्षका लागि पुनः सीइओको जिम्मेवारी सम्हालेका हुन् ।
प्राइमको असार ४ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई पुनः नियुक्ति दिने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णलाई बीमा समितिले पनि मंगलबार स्वीकृति दिएको हो ।
Facebook Comments Box